अस्ट्रेलिया भ्रमणमा टी-२० विश्वकप छनोटको राम्रो तयारी गर्ने विश्वास
नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अस्ट्रेलियाको डार्बिनतर्फ जाँदैछ। नेपाली टोली डार्बिनमा हुने टप एन्ड टी-२० सिरिजमा सहभागी हुन त्यसतर्फ जान लागेको हो। अगस्ट १४ देखि हुने सिरिजमा नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग प्रतिस्पर्धा...