एकीकृत समाजवादीले सार्यो स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक
नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक सारेको छ। महासचिव घनश्याम भुसालले आइतबार पार्टीका सदस्यहरूलाई तीन वटै बैठकको मिति परिवर्तन भएको जानकारी गराएका हुन्। उनले चाडपर्वका कारणले सारिएको बताएका छन्। स्थायी कमिटीको बैठक भदौ २५ गते,...