भारतलाई ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ५० प्रतिशतसम्म भन्सार लगाउने चेतावनी दिएका छन्। यसअघि भारतका लागि ट्रम्पले घोषणा गरेका २५ प्रतिशत भन्सार शुल्क बिहीबारदेखि लागु हुनेछ। भारतले ट्रम्पको चेतावनीका बाबजुद रूसबाट तेल खरिद जारी राखेपछि अमेरिकाले उसलाई उच्च भन्सार लगाएको हो।...