ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भारतलाई ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको चेतावनी

७ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ५० प्रतिशतसम्म भन्सार लगाउने चेतावनी दिएका छन्। यसअघि भारतका लागि ट्रम्पले घोषणा गरेका २५ प्रतिशत भन्सार शुल्क बिहीबारदेखि लागु हुनेछ। भारतले ट्रम्पको चेतावनीका बाबजुद रूसबाट तेल खरिद जारी राखेपछि अमेरिकाले उसलाई उच्च भन्सार लगाएको हो।...

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

२३ मिनेट अघि   सेतोपाटी

सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सहर झरेका छन्। सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन्। गत  साउन १८ र १९ गते काठमाडौंमा...

रुसबाट तेल लिएको भन्दै ट्रम्पले लगाए भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क

३० मिनेट अघि   थाहाखबर

अमेरिकाले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएको छ। पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ। यो थप शुल्क राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ। भारतले प्रत्यक्ष...

थापालाई एसपी र अधिकारीलाई डिएसपीमा बढुवा गर्न सिफारिस

३४ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीका दुई दुई अधिकारीलाई बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गर्न दुई जना प्रहरी अधिकारीलाई सिफारिस गरेको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्वेषण तथा योजना शाखा...

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन भयो अन्त्य

४१ मिनेट अघि   सेतोपाटी

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको छ। कर्णाली प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।  अधिवेशन अन्त्यका लागि मुख्यमन्त्री कार्यालयबाट प्राप्त सिफारिसअनुसार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको...

बढ्दो छ नसर्ने रोग, घटाउने कसरी

४५ मिनेट अघि   सेतोपाटी

नेपालमा १५ वर्षअघि अर्थात सन् २०१० मा कुल मृत्यु मध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो। सन् २०१४ मा मृत्युदर बढेर ६० प्रतिशत पुग्यो। सन् २०१६ मा अझै बढेर  ६६ प्रतिशत पुग्यो। सन् २०१९ मा आइपुग्दा कुल मृत्युको ७१.१ प्रतिशत...

घट्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको कति छ विनिमयदर?

५५ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य केही घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ।...

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराईमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। बिहीबार बिहान देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक...

सुनकोशी गाउँपालिकामा महाभोज, खसीभन्दा मसला महँगो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले ४९ हजार रुपियाँको खसीको मासु पकाउन ५८ हजार १०५ रुपियाँको मसला खर्च गरेको खुलेको छ।  खसीभन्दा महँगो मसला प्रयोग भएको यो विवरण महालेखा परीक्षकको प्रतिवेदनमा सार्वजनिक भएपछि पालिकाको आर्थिक अनियमितता सतहमा आएको हो। मसलामै सीमित नभएर...

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

१ घण्टा अघि   सेतोपाटी

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी...

अज्ञात रोगले धमाधम मर्न थाले चौपाया

१ घण्टा अघि   थाहाखबर

हुम्ला : जिल्लाको मध्यभेकमा रहेको चङ्खेली गाउँपालिका-६ स्थित चरीगाउँमा अज्ञात रोगका कारण पशुचौपाया मर्न थालेका छन्। दुई सातादेखि फैलिएको अज्ञात रोगले ६० भन्दा धेरै पशुचौपाया मरिसकेका छन् । अचानक पशुचौपायाको पेट सुनिने, छाती सुनिने, दिसा गर्न नसक्ने, घाँस नखाने, र्‍याल छाड्ने,...

वनस्पति नै नहुने ठाउँमा लटरम्मै फलफूल–तरकारी

१ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी चीनको सिचाङ स्वायत्त क्षेत्र (तिब्बत) को आली प्रिफेक्चरको गार काउन्टीको एउटा कृषि बजार पुगेपछि ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला आश्चर्यचकित बने। उनले अनौठो मान्दै भने, 'अरे यहाँ पनि यस्ता फलफूल?' त्यहाँ खरबुजा, अंगुर, लिची, काँक्रा, फर्सी, लौका,...

सौतेनी छोराको हत्यागरी मलखाल्डोमा पुर्ने महिला २३ वर्षपछि पक्राउ

१ घण्टा अघि   थाहाखबर

दाङ : नौ वर्षीय सौतेनी छोराको हत्या गरी २३ वर्षदेखि फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ।गढवा गाउँपालिका- ७ मानपुरका ५० वर्षीया वसन्ता शर्मा पण्डित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। ती महिला...

नेपाल र भुटान बराबरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : एएफसी यु–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ मा नेपाल बुधबार घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको छ। दुई हप्ताअघि बङ्गलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ६–१ र ८–० ले हराएको थियो। भुटानको थिम्पुस्थित चाङलिमिथाङ...

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सेवाग्राही खोज्दै शहरमा

१ घण्टा अघि   थाहाखबर

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सेवाग्राही खोज्दै  शहर झरेका छन्। सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख शहर पुगेका हुन्।  यही साउन १८ र १९...

सशस्त्र प्रहरी र तस्करबीच झडप, ४ राउण्ड हवाई फायर

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। धनुषाको विदेह नगरपालिका–२ दुहबीस्थित आँप बगैचामा आज राति ८ बजेतिर भारतबाट ल्याइएको अवैध सामान नियन्त्रणमा लिने क्रममा झडप भएको प्रहरीले जनाएको छ।  केही सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।...

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत, साना दलमाथि नियन्त्रण गर्ने उद्देश्य : विपक्षी दल

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितका विपक्षी दलहरूले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधान विपरित रहेको निष्कर्ष निकालेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको विपक्षी दलहरूको बैठकले सो कार्यविधि स्वमूल्याङ्कनका...

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप, ४ राउन्ड हवाई फायर

९ घण्टा अघि   सेतोपाटी

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। झडपमा चार राउन्ड हवाई फायर पनि भएको छ। भारतबाट अवैध रूपमा ल्याएको सामान नियन्त्रणमा लिने क्रममा बुधबार राति सवा ८ बजे विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैंचामा झडप भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा...

उच्च अदालतले बदर गर्‍यो नेपवेस्टसँग सम्झौता रोक्ने काठमाडौं महानगरको निर्णय

९ घण्टा अघि   सेतोपाटी

पाटन उच्च अदालतले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि नेपवेस्टसँग भएको सम्झौता एकतर्फी रूपमा रोक्ने काठमाडौं महानगरपालिकाको निर्णयलाई बदर गरिदिएको छ। बुधबार चन्द्रमणि ज्ञवाली र हेमन्त रावलको संयुक्त इजलासले नेपवेस्टको रोकिएको परियोजना तत्काल अघि बढाउन र त्यसका लागि आवश्यक समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...

सरकारलाई कर्मचारीतन्त्रले नियन्त्रण गर्ने कुरा सह्य हुँदैन भन्दै कृष्ण सिटौला जंगिएपछि...

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा एकाएक फरक दृश्य देखियो। नेपाली कांग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौला रिसाए। धेरै कांग्रेसजनले समेत नेता सिटौला रिसाएको देखेका छैनन् तर समितिका सदस्यले आज त्यो रुप पनि देख्न पाए। समितिको बैठकमा उर्जा, जलश्रोत...

जनावर रोक्न खेतमा लगाएको विद्युतीय तारमा छुँदा चितवनका मोक्तानको मृत्यु

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : मकवानपुरको मनहरी गाउँपालिका-६ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।  मनहरी-६ जोगिताल पुछार टोलमा करेन्ट लाग्दा चितवनको राप्ती नगरपालिका १ बस्ने अन्दाजी ३५ वर्षका लालबहादुर मोक्तानको मृत्यु भएको छ। आफ्नै खेतमा जंगली जनावरबाट सुरक्षित राख्न बिजुलीको तारबाट हुकमार्फत...

पत्रकार तेजबहादुर भण्डारीको निधन

१० घण्टा अघि   थाहाखबर

कञ्चनपुर : नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा आज निधन भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो। उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा...

जलवायु परिवर्तनबाट उत्पन्न प्रकोपको सामना गर्न विश्वव्यापी साझेदारीका लागि प्रधानमन्त्रीको आह्वान

१० घण्टा अघि   थाहाखबर

तुर्कमेनिस्तान : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिएका छन्। भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज आयोजित ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील...

कर्णाली विकास बैंक घोटाला प्रकरण: ३ जनालाई थुनामा राख्न र एक जनालाई धरौटीमा छाड्न आदेश

१० घण्टा अघि   सेतोपाटी

बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको घोटाला प्रकरण सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई थुनामै राख्न फैसला सुनाएको छ। राष्ट्र बैंकका एक जना कर्मचारीलाई भने दुई लाख रूपैयाँ धरौटीमा छोड्न आदेश भएको...