ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चार संसदीय समितिको बैठक आज बस्दै

२६ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : चार संसदीय समितिको बैठक बुधबार बस्दैछ। दुई प्रतिनिधिसभा र दुई राष्ट्रिय सभाको बैठक बस्न लागेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजेका लागि बोलाइएको छ। बैठकमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’लगायत विषयमा समसामयिक छलफल...

सप्तरीमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु

७ मिनेट अघि   सेतोपाटी

सप्तरीमा प्रहरीले गोली चलाएको छ। सप्तरीको नेपाल-भारत सीमावर्ती क्षेत्र राजग‍ढ गाउँपालिका-२ कमलपुरमा प्रहरीले गएराति करिब साढे १० बजे गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो।...

सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सप्तरीको राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा गोली लागेर एकजनाको मृत्यु भएको हो। राजगढ गाउँपालिका करिब ३६ वर्षीय लालु यादवको मृत्यु भएको...

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि.....

२५ मिनेट अघि   सेतोपाटी

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेको छ। हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। मङ्गलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको हो। हात्ती गाउँ...

कर्णालीमा ९६ प्रतिशत रोपाइँ

५२ मिनेट अघि   थाहाखबर

सुर्खेत : कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ भएको छ। कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सकिएको हो।  निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला...

आज यी स्थानमा भारी वर्षा हुने

१ घण्टा अघि   सेतोपाटी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार कोशी, लुम्बिनी, कर्णाली...

आज कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली छ। मधेश प्रदेशका...

यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

१ घण्टा अघि   सेतोपाटी

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्। प्रधानमन्त्री ओलीले आज जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने...

तुर्कमेनिस्तानमा आज यस्तो छ प्रधानमन्त्री ओलीको ‘सेड्यूल’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : तुर्कमेनिस्तानको तटवर्ती शहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्। बुधबार प्रधानमन्त्री ओलीले ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ।...

लगातार बढिरहेछ अमेरिकी डलरको भाउ

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य लगातार वृद्धि भइरहेको छ। आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।...

यू–२० महिला एसियन कप छनोट, नेपालले आज भुटानसँग खेल्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने विश्वाससहित भुटानमा छ।  भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ। समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्रा घरेलु टोली...

प्रतिनिधिसभाको बैठक बस्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संघीय  संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

१ घण्टा अघि   सेतोपाटी

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री...

भुइँमा नबसी १० महिनासम्म उडेको उड्यै गर्ने चरा!

१ घण्टा अघि   सेतोपाटी

केही हप्तायता, मैले टिकटकमा चराहरूबारे भिडिओ बनाउन थालेको छु। धेरै जनाले रोचक मानेर भिडिओहरू मन पराउनुभएको छ। मलाई रोचक लाग्ने चराको बसाइँसराइबारे पनि मैले एउटा भिडिओ बनाएको थिएँ। त्यो भिडिओमा कुरा गरेको थिएँ, १३ हजार किलोमिटर निरन्तर उड्ने मलगुझा अर्थात् 'बार...

बजेट विनियोजनमा सुधार आवश्यक छ : मुख्यमन्त्री कँडेल

८ घण्टा अघि   थाहाखबर

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजनसम्मको प्रक्रियामा थप सुधार आवश्यक भएको बताएका छन्। सुर्खेतमा आज आयोजित ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन)...

अब अनलाइन मिडिया दर्ता र नवीकरण सूचना विभागबाट नहुने

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले आज सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो। सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८...

अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ पर्यटकको मृत्यु

९ घण्टा अघि   थाहाखबर

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ।  मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एकरएकजना नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।  पदत्रायाका क्रममा लडेर...

चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छ : पूर्वराष्ट्रपति यादव

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको बताएका छन्। जनकपुरधाम उपमहानगरपालिका-२४ मा रहेको गोगलप्रसाद नमूना माविको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश...

यस्ता छन् मन्त्रिपरिषद्का निणर्यहरू

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवाको शर्त र अन्य सुविधा तोक्ने निर्णय गरेको छ। यही साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठककले उक्त निर्णय गरेको हो। सहसचिवहरू निर्मला अधिकारी...

डा. श्रीधर खनालको ‘सावर्णि’ लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५' प्रदान गरिने

१० घण्टा अघि   थाहाखबर

काठमाडौं : सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ डा. श्रीधर खनालको ‘सावर्णि’ लाई प्रदान गरिने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठका अनुसार सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारले नेपाली साहित्यमा उल्लेखनीय...

भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय : प्रधानमन्त्री

१० घण्टा अघि   थाहाखबर

तुर्कमेनिस्तान : प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताए। तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक ‘साइड इभेन्ट’मा प्रधानमन्त्री ओलीले...

दमौलीका ४० कैदीमा छालारोग

११ घण्टा अघि   थाहाखबर

तनहुँ : दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ। ३० जना पुरुष र १० महिलामा दाद, लुतोलगायत छालासम्बन्धी समस्या देखिएको हो। पुरुषतर्फ रक्तचापका १५, मधुमेहका १०, श्वासप्रश्वासका दुई, क्षयरोगका एक, बाथरोगका दुई र एचआइभी सङ्क्रमित दुई कैदी रहेका छन्।...

समितिले गल्ती किटान गरेका रामहरि भन्छन् : कुलिङ पिरियडबारे समितिले मेरो नाम लिएकै छैन

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले आफू सधैँ कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।  उनले समितिले पठाएको रिपोर्टमा कतै पनि आफ्नो नाम उल्लेख नभएको दावी गरे।...

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा ३१ पदाधिकारी, महासचिव ५ जना

११ घण्टा अघि   सेतोपाटी

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा ३१ पदाधिकारी, ५ जना महासचिव ५ सहित ३१ सदस्यीय केन्द्रीय कार्यसमितिको पदाधिकारी नियुक्त गरिएको छ।  गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसमितिको टुंगो लगाएको हो। कार्यसमितिको अध्यक्ष राजेन्द्र महतो छन् भने वरिष्ट उपाध्यक्ष कमलाकुमारी गुरूङ...