जनावर रोक्न खेतमा लगाएको विद्युतीय तारमा छुँदा चितवनका मोक्तानको मृत्यु
काठमाडौँ : मकवानपुरको मनहरी गाउँपालिका-६ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मनहरी-६ जोगिताल पुछार टोलमा करेन्ट लाग्दा चितवनको राप्ती नगरपालिका १ बस्ने अन्दाजी ३५ वर्षका लालबहादुर मोक्तानको मृत्यु भएको छ। आफ्नै खेतमा जंगली जनावरबाट सुरक्षित राख्न बिजुलीको तारबाट हुकमार्फत...