सशस्त्र प्रहरी र तस्करबीच झडप, ४ राउण्ड हवाई फायर
काठमाडौँ : धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ। धनुषाको विदेह नगरपालिका–२ दुहबीस्थित आँप बगैचामा आज राति ८ बजेतिर भारतबाट ल्याइएको अवैध सामान नियन्त्रणमा लिने क्रममा झडप भएको प्रहरीले जनाएको छ। केही सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।...