नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षक पाइनै छोडे : मन्त्री चौधरी
काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षक अभाव हुन थालेको बताएका छन्। राष्ट्रिय युवा परिषद्द्वारा आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। हाल नेपाली पढाउने शिक्षक प्रशस्त रहे पनि अंग्रेजी र गणित...