अमेरिकामा अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको सहअध्यक्षमा राप्रपाका कार्की
अमेरिकामा सम्पन्न अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको परिषद् बैठकमा राप्रपाको तर्फबाट प्रतिनिधित्व गर्दै संघको सह-अध्यक्षमा राप्रपा केन्द्रीय सदस्य हिकमत जंग कार्की निर्वाचित भएका छन्। परिषद बैठक अमेरिकाको नेसभिल शहरमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघ (आइआइडियू) ईन्टरनेशनल डेमोक्रेसी युनियन (आइडियू)को...