राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। भेटमा वर्तमान राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ।