कोशी प्रदेशको नाम अब ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’
मोरङ : कोशी प्रदेश सरकारको आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुने गरी संशोधन गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम...