अमेरिकी नौसेना को एफ-३५ विमान क्यालिफोर्नियामा दुर्घटना
अमेरिकी नौसेनाको एक एफ-३५ लडाकु विमान क्यालिफोर्नियाको केन्द्रीय क्षेत्रमा अवस्थित नेवल एयर स्टेशन लेमोर नजिकै बुधबार दुर्घटना भएको छ। नौसेनाले जारी गरेको विज्ञप्तिअनुसारविमान साँझ ६:३० बजे तिर दुर्घटनाग्रस्त भएको हो। पाइलट प्याराशुटको सहायताले बाहिर निस्कन सफल भएका छन्। दुर्घटनाको कारण हाल...