‘सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउँदो हुँ’
बागलुङ : अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ। निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो। गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान। त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान। पसिनाले निथ्रुक भिजेका शरीरका...