जनार्दनलाई पन्छाउन प्रचण्डको कसरत, दुई पटक भनिसके– तपाईं पार्टी छाडेर जानुस्!
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष र टकराव यति बेला उत्कर्षमा छ। यही टकरावबीच शुक्रबार (आज) स्थायी कमिटी बैठक बस्दैछ। यो टकराव कसरी प्रकट हुन्छ भन्ने चासो माओवादी केन्द्रका नेता–कार्यकर्तालाई मात्र छैन। अरू प्रमुख दलका...