गुण्डानाइके चक्रे मिलनसहित ४७ पक्राउ
काठमाडौँ : गुण्डानाइके मिलन गुरुङ (चक्रे मिलन) सहित गुण्डागर्दीमा संलग्न ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले महाराजगञ्ज ठमेल र दरबारमार्ग क्षेत्रबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो । नागरिक र व्यवसायीलाई धम्क्याउने, तर्साउने र आपराधिक गतिविधि बढाउने खालका गतिविधिमा सक्रिय देखिएपछि...