ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गुण्डानाइके चक्रे मिलनसहित ४७ पक्राउ

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गुण्डानाइके मिलन गुरुङ (चक्रे मिलन) सहित गुण्डागर्दीमा संलग्न ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले महाराजगञ्ज ठमेल र दरबारमार्ग क्षेत्रबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो ।  नागरिक र व्यवसायीलाई धम्क्याउने, तर्साउने र आपराधिक गतिविधि बढाउने खालका गतिविधिमा सक्रिय देखिएपछि...

एक वर्षपछि बस्न लागेको माओवादीको स्थायी कमिटी बैठकका केके छन् कार्यसूची?

१३ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ। आज दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको सांगठनिक गतिविधिमा समीक्षा हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए। माओवादी केन्द्रको स्थायी कमिटी बैठक एक वर्षपछि बस्न लागेको हो। बुधबार बसेको पदाधिकारी बैठकले...

जनार्दनलाई पन्छाउन प्रचण्डको कसरत, दुई पटक भनिसके– तपाईं पार्टी छाडेर जानुस्!

२९ मिनेट अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष र टकराव यति बेला उत्कर्षमा छ। यही टकरावबीच शुक्रबार (आज) स्थायी कमिटी बैठक बस्दैछ। यो टकराव कसरी प्रकट हुन्छ भन्ने चासो माओवादी केन्द्रका नेता–कार्यकर्तालाई मात्र छैन। अरू प्रमुख दलका...

मिडिया काउन्सिल विधेयक : स्वतन्त्रताको आवरणमा नियन्त्रणको ‘ब्लुप्रिन्ट’ ?

३० मिनेट अघि   थाहाखबर

नेपालको सञ्चार क्षेत्रलाई नयाँ युग सुहाउँदो बनाउने र पत्रकारितालाई थप मर्यादित र जवाफदेही तुल्याउने महान् उद्देश्यका साथ ‘मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसदमा प्रस्तुत भएको छ। आधा शताब्दी पुरानो प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापन गर्ने...

चक्रे मिलनसहित ४७ जनालाई किन समात्यो प्रहरीले?

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको ठमेल लगायतका क्षेत्रमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल र महाराजगंज क्षेत्रमा संयुक्त रूपमा अपरेसन चलाएर गएराति ४७ जनालाई नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार...

रूपन्देही–३ को उपनिर्वाचनका लागि साउन २१ देखि दल दर्ता आह्वान

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ता आह्वान गरेको छ। रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। ‘कात्तिक १७ गते सम्पन्न हुने रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को...

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि, यस्ता एजेण्डा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार शुरु हुँदैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे शुरु हुने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिए।  चार दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने, मध्य...

‘सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउँदो हुँ’

१ घण्टा अघि   थाहाखबर

बागलुङ : अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ। निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो। गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान। त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान।  पसिनाले निथ्रुक भिजेका शरीरका...

ट्रम्पले घोषणा गरे भन्सारको नयाँ दर, कुन देशलाई कति प्रतिशत तोकियो?

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार साझेदार देशहरूलाई भन्सारको नयाँ दर तोकेका छन्। बिहीबार राति ट्रम्पले भन्सारको नयाँ दर तोकिएको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। अप्रिल २ मा ट्रम्पले रेसिप्रोकल भन्सार दर घोषणा गरेका थिए। तर एक सातामै ७० वटाभन्दा बढी...

अहिले यस्तो छ बीपी राजमार्गको अवस्था- तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : २०८१ असोजमा आएको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइएको छ। भकुण्डेबेँसीदेखि नेपालथोकसम्म बाढीले क्षति पुर्‍याएको ३०.५ किमिमा दुई लेन सडक निर्माण गर्न लागिएको हो। अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन...

अनशनरत भट्टराईको जीवनरक्षा गर्न आग्रह

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख भट्टराईको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्या समाधान...

एनपीएलबाट क्यानले कमायो २७ करोड ६९ लाख

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययको विवरणको सार्वजनिक गरेको छ। बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययको विवरण सार्वजनिक गरेको हो।  क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणमा...

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएको छ । परिषदमा बिहीबार निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ ।  संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को  कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित...

आज यी स्थानमा मध्यम वर्षा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली छ। ...

आज यी प्रदेशमा मध्यम र भारी वर्षा हुने सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। शुक्रबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। शुक्रबार दिउँसो  देशभर साधारणतया...

अमेरिकाद्वारा दर्जनौँ मुलुकमा नयाँ करको घोषणा

२ घण्टा अघि   थाहाखबर

अमेरिकाले विश्वका दर्जनौँ मुलुकमा नयाँ करको घोषणा गरेको छ। घोषणा गरिएको नयाँ कर शुक्रबारदेखि नै लागू हुनेछन्, जसमा १० प्रतिशतदेखि ४१ प्रतिशतसम्मको नयाँ शुल्क लगाउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्।   ट्रम्पको नयाँ करले एसियाली मुलुकहरू नराम्रोसँग...

भावर क्षेत्रमा पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन्। वीरगञ्ज आसपासमा खानेपानीको चर्काे समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले...

आज चार संसदीय समितिको बैठक बस्दै

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सङ्घीय संसदका चार समितिको बैठक शुक्रबार बस्दैछ। निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। कृषि, सहकारी तथा प्राकृतिक...

महिला टी- २० विश्वकपको ग्लोबल छनोट नेपालमा

३ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपालले महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ।  आइसिसीले बिहीबार सो ग्लोबल छनोट सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुने जानकारी दिएको हो। यो नेपालले आयोजना गर्ने हालसम्मकै ठुलो प्रतियोगिता हुने छ।...

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको मूल्य कति?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ। युरोपियन...

कामपाको ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’मा उत्पादित सामग्रीलाई बजार समस्या

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’अन्तर्गत उत्पादित सामग्रीको बजारीकरणमा समस्या भएको छ। यो कार्यक्रमअन्तर्गत वडाहरूबाट उत्पादन भएका वस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबी सेन्टरमा प्रदर्शनी तथा बिक्री शुरु गरे पनि अपुग भएको भन्दै अन्यत्र...

चारवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

३ घण्टा अघि   सेतोपाटी

संघीय संसद मातहतका विभिन्न चारवटा संसदीय समितिको बैठक बस्दैछ। निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। कृषि, सहकारी तथा प्राकृतिक...

आज राष्ट्रिय कोदो दिवस

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउँदै छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो। कृषि विभागका...

'विदेशमा जति दुःख गर्दा त स्वदेशमै राम्रो कमाउन सकिने रहेछ'

३ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली विदेशमा गरेको जति दुःख गर्दा त आफ्नै देशमा पनि राम्रो कमाइ गर्न सकिने रहेछ — शोभाकर पौडेलले सुरूमै आफ्नो अनुभव सुनाए। ६० वर्षीय शोभाकर अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ का बासिन्दा हुन्। उनी २०५९ सालमै कमाउन भनेर मलेसिया गएका थिए। फर्किएपछि...