ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कालोसूचीका प्रावधानमा रिभ्यू गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैन- गभर्नर पौडेल

१ मिनेट अघि   सेतोपाटी

गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचीका प्रावधानमा अध्ययन गरेर रिभ्यू थालेको बताएका छन्।  नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूची समेत भएकाले यसमा रिभ्यू गर्ने गरी प्रक्रिया अघि बढाएको जानकारी दिए।  उनका अनुसार तरलता अहिले...

अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान

५ मिनेट अघि   थाहाखबर

पाकिस्तानको दक्षिणपश्चिम चमन जिल्लाको सीमामा पाकिस्तानी सुरक्षा बल र अफगान तालिबान सेनाबीच गोली हानाहान भएको छ। पाकिस्तानी सुरक्षा स्रोतहरूले शनिवार यसबारे पुष्टि गरेका छन्। पाकिस्तानी सेनाले बिना उक्साहट गोली हानाहान भएको र यसको सटीकताका साथ जवाफ दिएको बताए। देशको क्षेत्रीय...

कृषि समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

५ मिनेट अघि   थाहाखबर

कञ्चनपुर : कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जीखेतीमा संलग्न छन्। 'साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो', उनले भने, 'जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि,...

सिद्धार्थ बैंकको फोनपे क्रेडिट कार्ड सार्वजनिक

१० मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिससँग साझेदारी गर्दै पूर्ण रूपमा भर्चुअल ‘सिद्धार्थ फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को मैदानमै आयोजित कार्यक्रम मार्फत बैंकका उप–मुख्य कार्यकारी अधिकृत रामेश्वर प्रसाद बास्यालले कार्ड अनावरण गरेका थिए। यो कार्ड...

'बिग बोस १९' को ग्रान्ड फिनाले आज, कसले जित्ला उपाधि?

१५ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता सलमान खानले संचालन गर्ने चर्चित रियालिटी शो 'बिग बोस १९' को ग्रान्ड फिनाले आज हुँदैछ। गत अगस्ट २४ मा सुरू भएको यो शो तीन महिना लामो उतारचढाव र प्रतिस्पर्धापछि अन्तिम चरणमा पुगेको हो। फिनालेमा गौरव खन्ना, प्रणित मोरे, फरहाना...

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

२२ मिनेट अघि   सेतोपाटी

रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।  रून्टीगढी गाउँपालिका– ९ का ५२ वर्षीय मोहन बस्नेतको मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार होलेरीबाट भित्री सडक खण्ड हुँदै रुन्टीगढी– ९ सखीतर्फ जाँदै गरेको लु ३ त ७११६ नम्बरको ट्र्याक्टर...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६०५ निर्धारण भएको छ।...

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

२४ मिनेट अघि   सेतोपाटी

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ। गत असार २४ गते चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँध लगायतका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्‍याएको...

नवीन समझदारीबारे राप्रपाले गर्‍यो अन्तर्राष्ट्रिय समुदायमा ध्यानाकर्षण

३१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्तर्राष्ट्रिय डेमोक्रेसी युनियनमा नवीन समझदारीबारे ध्यानाकर्षण गराएको छ। राप्रपा केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले युनियनको कार्यकारी बैठकमा नेपालका पछिल्ला राजनीतिक परिवर्तनहरूबारे जानकारी गराएका हुन्। उनले राप्रपाको आधिकारिक धारणा पनि उक्त बैठकमा पेस गरेका थिए। राप्रपाले प्रधानमन्त्री सुशीला...

आलु भित्र्याउँदै पनौतीका किसानहरू, तस्वीरहरू

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : यति बेला पनौती नगरपालिका ९ सुन्थान क्षेत्रका किसानहरू आलु भित्राउन व्यस्त देखिन्छन्।  सो क्षेत्रमा धान रोप्ने र भित्र्याउने काम सके पछि असोजको पहिलो हप्ता आलु रोप्न सुरु गरी अहिले भित्र्याउने काम भइरहेको छ। सो क्षेत्रका किसानहरूले वर्षमा दुईपटक...

हेटौंडामा घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने उपमहानगरको निर्णय

३४ मिनेट अघि   सेतोपाटी

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा घर बनाउन सहुलियतपूर्ण ब्याजका लागि पहल गर्ने निर्णय गरेको छ। सडक विस्तार गर्न शनिबार हेटौंडाका सडक आसपासमा रहेका घरमा डोजर लगाइएको थियो। अदालतको आदेशविपरीत डोजर लगाएको भन्दै आलोचना पनि भएको छ। आज बसेको उपमहानगरको ७६ औं...

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

५० मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार सुन प्रतितोला दुई लाख ५२ हजार...

अष्ट्रियाली निर्देशक क्यारोला मायर 'हेलवाच' लिएर काठमाडौं आउँदै

५० मिनेट अघि   सेतोपाटी

दिग्गज अष्ट्रियाली वृत्तचित्र निर्दशक क्यारोला मायर काठमाडौं आउने तय भएको छ। मंसिर २६ गते शुक्रबार अस्कर इन्टरनेसनल कलेजमा उनको वृत्तचित्र हेलवाच प्रदर्शनीका लागि उनी काठमाडौं आउने भएकी हुन्।    हेलवाच एक जना अष्ट्रियाली लेखक, पर्वतारोही तथा भेडीगोठाले बोडो हेलकाबारेमा बनेको...

क्यारिकेचर गरेर हिट भएका भरतमणि भन्छन्- जे आउँछ, भिड्ने नै हो!

५२ मिनेट अघि   सेतोपाटी

'कमेडी च्याम्पियन' को दोस्रो शृंखलाका विजेता भरतमणि पौडेल पछिल्ला वर्ष दमदार र रोचक पात्रमार्फत दर्शकको मन जितिरहेका कलाकार हुन्। पूर्वयुवराज पारस शाहको चरित्र निर्वाह गरेर लोकप्रियता कमाएका भरतमणिले 'कमेडी नाइट्स विथ च्याम्पियन' मा घरबेटी–माइकलको चर्चित जोडीमध्ये 'घरबेटी' का रूपमा अझै बलियो पहिचान बनाइरहेका...

दोलखामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : दोलखाको बैतेश्वर गाउँपालिका –६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्का खण्डमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। आइतबार बिहान करिब ९ बजे तामाकोशीबाट मन्थलीतर्फ जाँदैगरेको बा ५२ प ४२९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब...

दार्चुलामा भूकम्प

१ घण्टा अघि   थाहाखबर

बैतडी : दार्चुलामा भूकम्प भएको छ ।  उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो। आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले राससलाई जानकारी...

अमेरिकाले शान्ति सम्झौताको प्रयास गरिरहँदा रूस र युक्रेनले एक-अर्कामाथि गरे भीषण हमला

१ घण्टा अघि   सेतोपाटी

रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले पहल तीव्र पारिरहेको बेला रूस र युक्रेनले एक अर्कामाथि भीषण हमला गरिरहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी) का अनुसार शनिबार रातभरिजसो दुवै देशले एक-अर्कामाथि हवाई हमला गरेका हुन्। तुलनात्मक रूपमा रूसले धेरै हतियार...

जनार्दन शर्मालाई रूकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले देखाए कालोझण्डा

१ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्ला केही युवाहरूले कालोझण्डा देखाएका छन्। आज गृह जिल्ला रूकुम पश्चिम पुगेका शर्मालाई नेपाली कम्युनिस्ट पार्टीनिकट केही युवाहरूले कालोझण्डा देखाएका हुन्। माओवादी परित्याग गरेर प्रलोपा गठनपछि शर्मा पहिलो पटक आज गृहजिल्ला पुगेका थिए।  आज...

निर्वाचनको मिति सार्नु मुलुकलाई अनिश्चयको दिशामा लैजानु : मन्त्री खनाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्नको निमित्त निर्वाचन अपरिहार्य रहेको बताएका छन्।  आइतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारलाई...

१३ वर्षीया अंशु गौतम हत्या प्रकरण, छिमेकी पक्राउ

२ घण्टा अघि   थाहाखबर

विराटनगर : मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा छिमेकीको संलग्नता देखिएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।  स्थानीय करिब ५०–५२ वर्षीय पदम अधिकारीलाई नियन्त्रणमा लिएर गहन सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। तर, घटनामा उनको संलग्नता छ...

धेरै गहना किन्नु छ भनेर फोन गरी पसल खोल्न लगाएका थिए गोली चलाउने व्यक्तिले

२ घण्टा अघि   सेतोपाटी

शनिबार दिउँसो साढे १ बजेतिर दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी पसल’मा गोली चल्यो। गोली लागेर पसलका कालीगढ १८ वर्षीय दीपक सुनार घाइते भए। ग्राहक बनेर आएका बन्दुकधारीले पसलमा गोली चलाएका थिए।   दीपकले काउन्टरबाट सुन झिक्दै गर्दा ती व्यक्तिले...

दार्चुलामा भूकम्पको धक्का

२ घण्टा अघि   सेतोपाटी

दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको घुसा केन्द्र गरी आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड रहेको केन्द्रले जानकारी दिएको छ।

हेटौंडामा डोजर चलाएर एकैदिन ५३१ संरचना भत्काइयो

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : मकवानपुरको हेडौंडास्थित राजमार्ग क्षेत्रका झण्डै ९० प्रतिशत घर एकै दिन भत्काइएको छ।  सरकारले सडक विस्तारकालागि भन्दै डोजर चलाएएर हिजो एकैदिन ५३१ वटा संरचना भत्काएको हो। अब करिब १० प्रतिशत संरचना हटाउन बाँकी छ। हिजो बिहान सबेरैदेखि साँझ झिसमिसेसम्मै बजार...

प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो, यो घातक संस्कार हुर्कन नदिऊँ– बाँस्कोटा

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले महाधिवेशन प्रतिनिधि चयनमा पाखुरा सुर्किएको सुनिएको भन्दै यो घातक संस्कार हुर्कन दिन नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् धारणा राख्दै उनले प्रायः सबै महाधिवेशनमा पार्टीको नीति, विधि, विचारकै बहस भएको पनि स्मरण गराएका छन्।...