छात्रवृत्ति र खाजा रकम लिन सरकारी विद्यालयमा फर्जी विद्यार्थी
जनकपुरधाम : कतिपय सरकारी विद्यालयले निजी विद्यालयमा अध्ययनरत विद्यार्थी नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा लिने गरेको पाइएको छ। मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विद्यालय अनुगमनका क्रममा यस्तो फेला परेको हो। हंसपुर नगरपालिका-२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडामा यस्तो अनियमितता फेला परेको...