फिल्म 'मोहर' को गीतमा पल र नीतिको प्रेमभाव
फिल्म 'मोहर' मा समावेश 'चाहिँदैन मोहर, पर्दैन सुकी' बोलको गीत सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक यो गीतमा फिल्मका मुख्य कलाकार अभिनेता पल शाह र अभिनेत्री नीति शाहको नृत्य छ। उनीहरूको प्रेमभावलाई गीतमा देख्न सकिन्छ। यो प्रेमिल गीतमा शरद हुमागाईं...