भृकुटीमण्डपमा सुरू भयो यसपालिको 'फ्लोरा एक्स्पो' (तस्बिरहरू)
काठमाडौंको भृकुटीमण्डपमा २७ औं फ्लोरा एक्स्पो २०८२ सुरू भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित यो मेला चैत ५ देखि ८ गते सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा शुक्रबारदेखि सुरू भएको हो। 'स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय' भन्ने नारासहित आयोजित मेलामा विभिन्न...
