२६ वर्षीय अधिवक्ता मनिष अब संसदमा
भदौ २३ गते भएको जेनजी पुस्ता आन्दोलनमा अग्रपंक्तिमा रहेका मनिष खनाल फागुन २१ को चुनावबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनी जेनजी आन्दोलनपछि पनि सक्रिय रहे। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग विभिन्न चरणमा भएका संवादमा उनी सहभागी थिए। मंसिर २४...
