सम्पदाको शहर भक्तपुर- तस्विर
काठमाडौं : मूर्त र अमूर्त दुवै सम्पदाले धनी शहर हो भक्तपुर। ढुंगा, धातु र काठमा कुँदिएका कलाले मात्र नभई अनेकौँ साँस्कृतिक परम्पराले यो शहरलाई जीवन्त बनाइराखेको छ। विशेषगरी मल्लकालमा बनेका सम्पदाले भक्तपुरलाई जीवन्त बनाएको छ। यसैगरी नेवारी जीवनशैली र परम्पराले यो...