तीन साथीको आइडियाले भाइरल भएको 'मिस्टर वाफल्स'
मिस्टर वाफल्स — टिकटक, इन्स्टाग्राम चलाउनेहरू, खासगरी जेन–जी पुस्ताका लागि यो नाम नयाँ होइन। खानेकुरामा रूचि हुनेहरूले त अझ राम्ररी चिन्छन्। अनि नयाँ व्यापार–व्यवसाय गर्ने र गर्न चाहनेले पनि पछ्याउँछन्। काठमाडौं, वसन्तपुरको एउटा गल्लीको सानो सटरमा सुरू भएको 'मिस्टर वाफल्स' धेरै युवाका लागि रोलमोडल पनि...