भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानले युद्ध हुन नदिन संयमता अपनाएको भन्दै धन्यवाद दिएका छन्। बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले युद्धमा जान नदिन आफूहरूले गरेको आग्रह सुनुवाइ भएको भन्दै खुशी व्यक्त गरे। ‘झण्डै झण्डै...