सयको नोटमा चुच्चे नक्सा : बाबुराम भन्छन्- ‘विवाद चर्काउने कुरा’, सत्तारुढ दल भन्छन्- 'भारतको प्रतिक्रिया कूटनीतिक मर्यादाविपरीत'
काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा समेटेर जारी गर्ने निर्णय गरेसँगै यतिबेला देशभित्र र बाहिर चर्चाको विषय बनेको छ । छिमेकी देश भारतले सीमा समस्या विवादका बीचमा वार्ता जारी रहेकाले नेपाल सरकारले एकपक्षिय निर्णय गरेको भन्दै एकपक्षिय...