एक दिनमै डेलिभरी भयो ५० वटा बीवाईडी
काठमाडौं । एक दिनमै ५० यूनिट बिवाईडी गाडी डेलिभरी भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले शनिबार ५० वटा गाडी डेलिभरी गरेको हो । काठमाडौंको गुहेश्वरीमास्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा एट्टो ३ र बीवाईडी डल्फिन...