देउवाले गरेको सहमति गगन समूहले मानेन, गृहमन्त्रीलाई पनि छानविन गर्नुपर्ने पूरानै अडान
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँँग्रेसले संसदीय छानविन समितिमा सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर जानुपर्ने अडान लिएको छ । शनिबार बेलुकी कांग्रेसका सभापतिले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र गृहमन्त्री लामिछानेसँगको बैठकमा...