गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने कि नगर्नेमै अड्कियो कार्यदल
सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने गाँठो नफुक्दा कार्यदल निष्कर्षमा पुग्न सकेको छैन। आइतबार बिहानैदेखि सिंहदरबारमा दुई चरणमा छलफल भए पनि गृहमन्त्रीको नाम उल्लेख गर्ने कि नगर्नेमा सहमति नजुट्दा...