बुढीगण्डकीका कर्मचारीले ७ महिनादेखि तलब खान पाएनन्, कार्यालय भाडा पनि तिर्न बाँकी
काठमाडौं । झण्डै ४ खर्ब रुपियाँ लागत अनुमानको बुढीगण्डकी जलाशययुक्त विद्युत् आयोजना बनाउन स्थापना गरिएको सरकारी स्वामित्वको कम्पनीका कर्मचारीले सात महिनादेखि तलव पाएका छैनन् । राष्ट्रिय गौरवको आयोजना समेत रहेको एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी बनाउने कुरा भएको दशकौं...