बाढी र डुबानको जोखिममा रहेका २५ परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै
बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ। भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो । वर्षौंदेखि बाढी र डुबानको पीडामा रहेका...