चालु वर्षमा ३.८७ प्रतिशतको आर्थिक वृद्धिदर, अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत (उपभोक्ता मूल्यको आधारमा) प्राप्ति हुने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ। चालु आर्थिक वर्षको छ देखि नौ महिनाको वास्तविक आर्थिक क्रियाकलापको आकडा र आगामी तीन महिनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा यो वृद्धिदर...