भिजन लुम्बिनी ऊर्जा कम्पनीको ‘लकइन’ अवधि आज सकिँदै
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको ९५ हजार ६२५ कित्ता शेयरको ‘लकइन’ अवधि आज सकिँदै छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण शेयर गत मंसिर ५ गते बाँडफाँट गरेको थियो । Advertisement सोमध्ये सामूहिक लगानी कोषलाई ५...