बिमितलाई दाबी भुक्तानीका लागि कागजात पेस गर्न सलिकोको आग्रह
काठमाडौं । सलिकोले दाबी भुक्तानीका लागि बिमितलाई आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ । साविकको सगरमाथा तथा लुम्बिनी जनरल इन्स्योरेन्स र हाल सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) बाट जारी भएका बीमालेखअन्तर्गतको दाबी भुक्तानीका लागि बिमितलाई आवश्यक कागजात पेस गर्न कम्पनीले...