कक्षा ११ को छात्रवृत्ति परीक्षाका लागि काठमाडौँ महानगरपालिकाद्वारा आवेदन खुला
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको...