बालसुधार गृहबाट फरार भए तीन किशोर
विराटनगरस्थित कोशी बालसुधार गृहबाट तीन जना किशोर फरार भएका छन्। जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका तीन जना किशोरहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ मा र एक जना कक्षा ७ मा पढिरहेका थिए। बालसुधार गृहका अनुसार तीन जनामध्ये...