ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्नुपर्छः मनिष झा

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांगठनिक अभ्यास, राजनीतिक सुधार र कार्यविधि परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद झाले वर्तमानको आवश्यकता र...

गाउँ र किसान बिर्सेर समृद्धिका ठूला कुरा गर्न सुहाउँदैन : सञ्जयकुमार गौतम

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गाउँ र किसान बिर्सेर समृद्धिको कुरा गर्न नसुहाउने बताएका छन्। मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै गाउँ र किसान बिर्सन नहुनेमा जोड दिए।  विनियोजन विधेयकले एक ठाउँ...

मिडल क्लास ड्रिम्स!

१० मिनेट अघि   सेतोपाटी

सिरिरि बतास चल्दै थियो, हावाले सुस्केरा लगाउँदै पानीका स-साना थोपाहरू मेरो सर्टको बाहुलामा बर्सिँदै थिए— तप, तप। गर्मीको समयमा त्यो प्रत्येक पानीको थोपाले शरीरमा जो आनन्द दिन्थ्यो, त्यो अपूर्व थियो। त्यो दिन पानी निरन्तर परिरहेको थियो अनि म पानी परेको...

नाकाबन्दीका कारण गाजामा अनिकालको चेतावनी

१४ मिनेट अघि   थाहाखबर

लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ। गाजाको सम्पूर्ण २१ लाख जनसङ्ख्याले लामो समयसम्म खाद्यान्नको अभावको सामना गरिरहेको र करिब पाँच लाख मानिस भोक, तीव्र...

रवीन्द्र मिश्रको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गत चैत १५ गते गिरफ्तार गरिएका रवीन्द्र मिश्र, पशुपति खड्‌का लगायतको रिहाइका लागि राष्ट्रवादी देशभक्त जनता ललितपुरले रिले अनशन जारी राखेको छ। वैशाख १९ गतेदेखि जारी अनशन मंगलबार १२ औं दिनमा पुगेको छ। उनीहरू जावलाखेलस्थित ललितमण्डपमा अनशन बसेका...

सांसदलाई विकाससँग जोड्ने गरी बजेट आउनुपर्छ : सांसद रोकाया

३१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले आगामी बजेट सांसदलाई विकाससँग जोड्ने गरी आउनुपर्ने बताएका छन्। मंगलवार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२।८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।  उनले सांसदको भूमिका...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ९ अर्बमा सीमित

३१ मिनेट अघि   सेतोपाटी

मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नप्से १४.२४ अंकले घटेर २६३४.८६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ।  आइतबार १० अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार नौ अर्ब ६३ करोडको कारोबार भएको छ। ...

निवर्तमान गभर्नर अधिकारी विरूद्धको रिटमा सर्वोच्चले बोलायो छलफलमा

३५ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्धको रिटमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले जेठ ४ गते (आइतबार) अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको हो। त्यस्तै सर्वोच्चले विपक्षीको नाममा कारण...

भारतीय दूतावासअगाडि प्रदर्शन (तस्बीरहरू)

५० मिनेट अघि   थाहाखबर

काठमाडौँ : 'ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा' र 'ग्रेटर नेपाल कम्युनिस्ट पार्टी'ले काठमाडौँस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्। उनीहरूले नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै मंगलवार दूतावासअगाडि प्रदर्शन गरेका हुन्। नेपाली भूमि भारतमा पार्ने बदनियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध...

विनियोजन विधेयकमा माओवादीको टिप्पणी : बनेपा जाने लक्ष्य राखेर पाइला थानकोटतिर चालिए जस्ताे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले विनियोजन विधेय अलमलमा परेको देखिएको टिप्पणी गरेका छन्। मंगलबारदेखि संसद्‌मा सुरु भएको छलफलमा सहभागी हुँदै उनले विनियोजन विधेकका सिद्धान्त र प्राथमिकतासँग लक्ष्य मेल नखाएको बताएका हुन्।  ‘हामी बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा कतै विरोधाभास...

गभर्नर सिफारिस समितिमा अधिकारी बस्न नमिल्ने भन्दै परेको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

१ घण्टा अघि   सेतोपाटी

गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी  सदस्य बन्न नमिल्ने भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आज (मंगलबार) न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।  सर्वोच्चले यो मुद्दामा छलफलको लागि...

सामसङको सबैभन्दा पातलो फोन 'एस–२५एज' भारतीय बजारमा सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

दक्षिण कोरियाली ब्राण्ड सामसङले सामसङ ग्यालेक्सी एस–२५एज भारतीय बजारमा सार्वजनिक गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले उक्त फोन भारतीय बजारमा मंगलबार सार्वजनिक गरेको हो। यो कम्पनीको फ्ल्यागसिप फोन अन्तर्गत पर्दछ। यो फोनको डिजाइन पातलो छ। ५.८ एमएमको मोटाइ रहेको...

चितवनमा नयाँ क्रेटा इभी सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

नेपालमा हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले भरतपुर र चितवनमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। हुन्डाई नेपालले ग्राहकलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा...

सिटामोलदेखि सडकसम्म: बहाना फेरियो, पीडा उस्तै!

१ घण्टा अघि   सेतोपाटी

कुनै समय थियो, कर्णाली भन्नासाथ हरेक नेपालीको मनमा एउटा दुःखद तस्बिर उब्जिन्थ्यो— एक जना आमा ज्वरोले थलिएको आफ्नो बच्चालाई काँधमा बोकेर स्वास्थ्य चौकी खोज्दै हिँडिरहेकी तर चौकीमा सिटामोलसमेत नपाएर घर फर्किन बाध्य। एउटी युवती सुत्केरी व्यथामा छटपटाइरहेकी, नजिकै कुनै राम्रो...

रोशीको गेग्रान बहावले बर्खालाई देखाएको अनिष्ट

१ घण्टा अघि   सेतोपाटी

काभ्रेको पनौती नगरपालिका–४ का अध्यक्ष दीपकप्रसाद दहालले वैशाखमासमा यति ठूलो पानी परेको थाहा पाएका थिएनन्। महाभारत पर्वत शृंखलाको पुछारको उनको भेग, पनौती आसपास पानी परी नै रहन्थ्यो। हिउँदमा दुई–चार झर पानी पर्थ्यो, रोकिन्थ्यो।  हिउँद तथा प्रि–मनसुन याममा परेको पानी अमृतसरह...

संघीय सरकारले कोशी प्रदेशलाई हस्तान्तरण गर्यो आपतकालीन गोदाम घर

१ घण्टा अघि   सेतोपाटी

संघीय सरकारले विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ। मंगलबार विराटनगरस्थित भन्सार परिसरमा रहेको गोदाम घरको साँचो (चाबी) गृहमन्त्री रमेश लेखकले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरेका छन्। यो घरमा टेन्ट, त्रिपाल, सेल्टर किट, स्लीपिङ ब्याग,...

सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने बताइन्। उनले संवादमा ३५० जना सहभागी रहने जानकारी दिइन्। सगरमाथा...

अमेरिकासँग व्यापार सहमति भएपछि बोइङमाथि लगाएको प्रतिबन्ध चीनले लियो फिर्ता

१ घण्टा अघि   सेतोपाटी

अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाए पछि चीन सरकारले अमेरिकी हवाई जहाज निर्माता बोइङको नयाँ जहाज नलिन दिएको निर्देशन फिर्ता लिएको छ। स्वीट्जरल्याण्डको जेनेभामा शनिबार र आइतबार चलेको अमेरिका-चीन व्यापार वार्तापछि दुवै देशले...

बचतकर्ताको पाँच करोड ३५ लाख रकम हिनामिना गर्ने ६ जनाविरुद्ध अदालतमा मुद्दा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुख सहित ६ जनाविरुद्ध पाँच करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपसहित अदालतमा मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू सहित ६ जनाविरुद्ध आज विशेष अदालत...

विनियोजन विधेयकले अर्थतन्त्र र आगामी बजेटलाई दिशाबोध गरेको छ : गोकर्ण विष्ट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका सांसद गोकर्ण विष्टले विनियोजन विधेयक २०८२ ले मुलुकको अर्थतन्त्र र अगामी बजेटलाई दिशाबोध गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।  ‘युवाहरूको तीव्र विकासको चाहना छ, यसलाई बजेटले सम्बोधन...

जेठ २ गतेदेखि सगरमाथा संवाद, १७५ जना विदेशी प्रतिनिधि सहभागी रहने

१ घण्टा अघि   सेतोपाटी

सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। यही जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद हुँदैछ। मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता...

विशेष महत्त्व दिने हो भने नेपाल दक्षिण एशियाकै आइटी हब बन्न सक्छ : सांसद कार्की

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आइटी क्षेत्रलाई बजेटमा विशेष महत्त्व दिनुपर्ने बताएका छन्। विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथि सदनमा सुरु भएको छलफलमा सहभागी हुने क्रममा उक्त धारणा राखेका हुन्।  सांसद कार्कीले आइटी क्षेत्रलाई विशेष महत्वका साथ अघि बढाउन...

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

२ घण्टा अघि   सेतोपाटी

दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। बंगलाचुली गाउँपालिका-७ का ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या आरोपमा ५० वर्षीया संगीता सुनारी मगर पक्राउ परेकी हुन्।  उनलाई इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हााँसिपुरबाट खटिएको टोलीले सोमबार राति पक्राउ गरेको...

नौलिंग भद्रकाली जात्रा, तस्वीरहरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि ६ दिन सम्म मनाइने श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दुर जात्रा गरी तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खट सहित...