'समलिंगी हुँ भन्ने थाहा पाएपछि स्वतन्त्र भएर बाँच्न थालेँ'
यौनिक तथा अल्पसंख्यक समुदायका कथा एक दिनको कुरा हो। युबी मगर कार्यालय जाँदै थिए। अचानक बाटोमा दुई–तीन वर्षअघि चिनजान भएकी केटी साथी भेटिइन्। नजिकै आएर ती साथीले भनिन्, 'तिमी त केटीजसरी हिँड्ने रहेछौ। पछाडिबाट हेर्दा म झुक्किएँ।' यति भनेर साथी गलल्ल हाँसिन्। युबी...