ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अब प्रत्येक प्रदेशमा दुई जना विशिष्ट श्रेणीका शिक्षक

२ सेकेन्ड अघि   सेतोपाटी

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले प्रत्येक प्रदेशमा दुई जना विशिष्ट श्रेणीका शिक्षक रहने समझदारी जुटाएको छ। विद्यालय शिक्षा विधेयक माथिको दफाबार छलफलमा नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले देशभरमा १४ जना विशिष्ट श्रेणीका...

कहाँ पुग्यो जुनसुकै विषय पढेकालाई पनि ‘शिक्षक लाइसेन्स’ दिने व्यवस्था ?

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले दुई वर्षअघि अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गर्‍याे। २०८० जेठ १५ गते सरकारले आव २०८०।०८१ को बजेट प्रस्तुत गर्दै अध्यापन अनुमतिपत्रको परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन...

बजाजको नयाँ वर्ष अफर अन्तर्गत मोसीम आलमले जिते एक लाख

१० मिनेट अघि   सेतोपाटी

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ। हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा...

पहिलो पटक हरित बण्ड जारी हुँदै, ६ प्रतिशत ब्याजदर पाइने

१३ मिनेट अघि   सेतोपाटी

नेपालमा पहिलो पटक ग्रिन (हरित) बण्ड जारी हुने भएको छ। नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्टक्चर बैंकले जारी गर्न लागेको हरित बण्डलाई स्वीकृति दिएको हो। सात वर्षमा सावाँ फिर्ता हुने गरी परिपक्व अवधि रहेको यो ग्रिन वण्ड मार्फत् पाँच अर्ब रूपैयाँ...

क्यानडा बसेर विभिन्न देशमा काम गरिरहेका नेपाली इञ्जिनियर

१५ मिनेट अघि   सेतोपाटी

ग्लोबल नेपाली करिब ९९ प्रतिशत काम पूरा भएपछि २०७८ असार र साउनमा मेलम्ची खानेपानी परियोजनाको बाँध भेमाथानको बाढीले पुरिदियो। परियोजनाको बाँधक्षेत्र एकाएक बगरमा परिणत भयो। त्यो क्षतिपछि दातृ संस्था एसियाली विकास बैंक (एडिबी) को सहयोगमा विज्ञहरूको टोलीले ठूलो पहिरो, भेल,...

रचना रिमाल चढेको जहाज प्राविधिक समस्याका कारण जर्मनीमा आकस्मिक अवतरण

१६ मिनेट अघि   सेतोपाटी

क्यानडाको सांगीतिक कार्यक्रम सकेर फर्किँदै गरेकी गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ।  रचनाले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन्। उनले लेखेकी छन्, 'क्यानडाको सांगीतिक कार्यक्रम सकेर आज एयर इण्डियाबाट नेपाल फर्किने क्रममा छु।  क्यानडाबाट भारत ल्यान्ड...

कांग्रेस सांसद माया राईविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरूद्ध आज मुद्दा दर्ता भएको छ।  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सकेर मंगलवार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको...

फिल्ममा डेब्यू गर्दै अजय देवगनका छोरा युग देवगन

२६ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता अजय देवगनका छोरा युग देवगन फिल्ममा डेब्यू गर्दैछन्।  उनले आफ्नो बुबा अजयसँग ज्याकी च्यानको हलिउड फिल्म 'कराटे किड लेजेन्ड्स' मा आवाज दिन लागेका हुन्। उनले यस फिल्ममा बेन बाङको हिन्दी डबमा आफ्नो आवाज दिनेछन् भने अजय देवगनले ज्याकी च्यानको...

मल वितरण व्यवस्थित गर्न सफ्टवेयर प्रणाली लागू गरिँदै

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गत हप्ता कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मलको अभाव रहेको स्वीकार गरे।  देशभर वर्षेनि ११ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने तर ४ लाख टन मल मात्रै उपलब्ध रहेको भन्दै उनले प्राङ्गारिक...

सीले खुट्टा नकमाएपछि अन्ततः झुके ट्रम्प!

३३ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'स्वतन्त्रता दिवस' भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) भन्सार लगाउने घोषणा गरेका थिए। सो घोषणापछि सबै देशलाई उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले...

प्रधानमन्त्रीले शिलान्यास गरे चलचित्र छायांकन स्टुुडियो

३६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास गरेका छन्। ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ...

बिडिएस र एमबिबिएसमा सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : चिकित्सा शिक्षाका अभियन्ता तथा अनशनकारी डा. गोविन्द केसीले एमबिबिएस तथा बिडिएसमा निजी मेडिकल कलेजमा सिट नबढाउन आग्रह गरेका छन्।  मंगलबार विज्ञप्ति जारी गर्दै डा. केसीले हालकै सिट संख्या बढाइयो भने पुन अनशन बस्ने बताएका छन्। उनले  भनेका छन्‚ 'एमबिबिएस सिट...

डेडिकेटेड र ट्रंक लाइनको महसुल बुझाउन बाँकीलाई प्राधिकरणले दियो प्रशासकीय पुनरावेदन गर्ने समय

४७ मिनेट अघि   सेतोपाटी

डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल तिर्न बाँकी ग्राहकलाई नेपाल विद्युत प्राधिकरणले प्रशासकीय पुनरावेदन समय दिएको छ। २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गरेर महसुल तिर्न बाँकी रहेका ग्राहकलाई जेठ मसान्तसम्ममा प्रशासकीय पुनरावेदन...

सरकारमाथि गरिने आलोचना र खण्डन स्विकार्छौं : मन्त्री गुरुङ

५५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डन स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्। मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिग्रिएको ठाउँमा आलोचना...

प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा 'स्ट्रेन्थ पार्टनर'को रूपमा शिवम् सिमेन्ट

५५ मिनेट अघि   सेतोपाटी

नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेका बेला यसलाई अझ नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा 'स्ट्रेन्थ पार्टनर' को रूपमा सहकार्य गर्ने भएको छ। नेपाल भलिबल संघद्वारा आयोजित ९औं प्रधानमन्त्री कप–एनभिए महिला/पुरुष भलिबल लिग...

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: कांग्रेस सांसद माया राईविरूद्ध मुद्दा दर्ता

५७ मिनेट अघि   सेतोपाटी

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद माया राईविरूद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले राईविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो। सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला...

छायाङ्कन स्टुडियो चलचित्र क्षेत्रका लागि क्रान्ति : प्रधानमन्त्री

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रको मागबमोजिम अब...

गोकर्णबाट फोहोर बोकेर गएको टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंबाट फोहोर बोकेर गएको टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। तारर्केश्वर नगरपालिका-५ फुलबारी गेटनजिकै सडक खण्डमा टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका हुन्। गोकर्णेश्वर नगरपालिकाको फोहोर बोकेर गएको बागमती प्रदेश ०१-००४ क ३६८६ नम्बरको टिपर र...

त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ परेका छन्। सोमबार दिउँसो प्रहरीले विमानस्थलको आगमन भन्सार क्षेत्रबाट अवैध लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो। २५ वर्षीय अब्हुदे पाहुनेबाट १० किलो १७० ग्राम गाँजा बरामद भएको थियो। थाई एयरवेजको उडानमार्फत बैङ्ककबाट काठमाडौं...

नुहाउन गएका बालक सेती नदीमा बेपत्ता

१ घण्टा अघि   सेतोपाटी

सेती नदीमा नुहाउनेक्रममा एक जना बालक बेपत्ता भएका छन्। मंगलबार दिउँसो पौने २ बजेतिर डोटीको दिपायल सिलगढी नगरपालिका-१ सिरखोली बस्ने १० वर्षीय अमित विक सेती नदीमा बेपत्ता भएका हुन्। उनको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं. ३६ गण डोटीबाट सशस्त्र प्रहरी...

गभर्नरको दौडमा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लाइनमा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नर बन्न कसरत गरिरहेका पौडेलविरुद्ध आज रिट निवेदन पेश भएको हो। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले...

औषधि लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल नबिकेपछि स्वास्थ्य मन्त्रालयले थाल्यो पहल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल औषधि लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्याले पहल थालेको छ।  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल लगायतका औषधी बिक्री नभएको गुनासोपछि सरकारी नियमानुसार नै तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका...

'मान्छेहरू व्यापारमा घाटा लाग्यो भन्छन्, मलाई भने व्यापार गर्न नजानेर होला भन्ने लाग्छ'

१ घण्टा अघि   सेतोपाटी

(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ...

रवीन्द्र मिश्रका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन्। मिश्रलाई तीनकुने आन्दोलनमा जोडेर गत चैत १५ गते पक्राउ गरिएको थियो। उनलाई अनुसन्धान गर्ने नाममा सातपटक म्याद थपिएको छ।...