ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको ठहर गरेको छ। न्यायाधीशद्वय मुनेन्द्र अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले आज काउन्सिललाई अनलाइन न्यूजपोर्टल र युट्युबसहित सामाजिक सञ्जालमार्फत सञ्चालन हुने मिडिया काउन्सिलको अनुगमनको...

जलनको दाग हटाउन शल्यक्रिया गरिएका भण्डारीलाई सामान्य वार्डमा सारियो

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : दायाँ हात र तिघ्रामा रहेको जलनको दाग हटाउने शल्यक्रिया गरिएका सांसद डा चन्द्रकान्त भण्डारीलाई सघन उपचार कक्ष (आइसियु) बाट आज सामान्य वार्डमा स्थानान्तरण गरिएको छ। उपचार अवधिभर उनको स्वास्थ्य अवस्था सामान्य रहेको कीर्तिपुर अस्पतालले जनाएको छ। उनलाई गएको शुक्रबार...

छात्रवृत्ति र खाजा रकम लिन सरकारी विद्यालयमा फर्जी विद्यार्थी

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : कतिपय सरकारी विद्यालयले निजी विद्यालयमा अध्ययनरत विद्यार्थी नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा लिने गरेको पाइएको छ। मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विद्यालय अनुगमनका क्रममा यस्तो फेला परेको हो। हंसपुर नगरपालिका-२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडामा यस्तो अनियमितता फेला परेको...

जेठ ६ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आगामी जेठ ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।  प्रतिनिधिसभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन्।  प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ।  समूह...

रामेश्वर खनालले देखाएका बजेटबाट गर्नैपर्ने ३० काम

१ घण्टा अघि   सेतोपाटी

पूर्वअर्थसचिव तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले आगामी आर्थिक वर्षको बजेटबाट गर्नुपर्ने काम अर्थमन्त्रीलाई सुझाएका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनका आधारमा आगामी आर्थिक वर्षको बजेटले गर्नुपर्ने कामको सूची खनालले सुझाएका हुन्। मंगलबार नेपाल उद्योग परिसंघ...

समावेशी विकास नगरेसम्म लोककल्याणकारी राज्य निर्माण हुन सक्दैन: वीरेन्द्र महतो

२ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद महतोले समावेशी विकास र सामाजिक न्याय कायम नगरेसम्म लोककल्याणकारी राज्य निर्माण हुन नसक्ने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो...

एनआरएनए विवादलाई पठाइयो पूर्ण इजलासमा

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले शेष घले नेतृत्वको उच्चस्तरीय समिति र बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच देखिएको विवाद समाधानका लागि पूर्ण इजलास पठाएको छ। वैशाख २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले विवादको निरूपणका...

महोत्तरीमा ५९  किलो गाँजा बरामद

२ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : महोत्तरीको बथनाहाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित गाँजा बरामद गरेको छ। महोत्तरीका मनरासिस्वा नगरपालिका–९ बथनाहाबाट ५९ किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्टले बताए। बोर्डर आउट पोस्ट(बीओपी) बथनाहाका सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्काको कमान्डमा खटेको नियमित पैदल गस्ती...

'समलिंगी हुँ भन्ने थाहा पाएपछि स्वतन्त्र भएर बाँच्न थालेँ'

२ घण्टा अघि   सेतोपाटी

यौनिक तथा अल्पसंख्यक समुदायका कथा एक दिनको कुरा हो। युबी मगर कार्यालय जाँदै थिए। अचानक बाटोमा दुई–तीन वर्षअघि चिनजान भएकी केटी साथी भेटिइन्। नजिकै आएर ती साथीले भनिन्, 'तिमी त केटीजसरी हिँड्ने रहेछौ। पछाडिबाट हेर्दा म झुक्किएँ।' यति भनेर साथी गलल्ल हाँसिन्। युबी...

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।  राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूसहितलाई ५ दिन हिरासतमा राख्न अदालतले...

नवविवाहिता युवतीको शंकास्पद मृत्यु, माइती पक्ष भन्छ- हत्या

२ घण्टा अघि   थाहाखबर

गौर : रौतहट कटहरिया नगरपालिकामा एक युवतीको शंकास्पद मृत्यु भएको छ। विवाह भएको ६ महिनामै आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी २१ वर्षीया सानिया प्रविनको घटनाले दाइजोको नाममा हिंसाको गम्भीर सन्देश दिएको हो। सानियाको मृत्युपछि माइती पक्षले छोरीको हत्या...

कोशी मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध

२ घण्टा अघि   सेतोपाटी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा प्रवेश गर्नेहरूलाई साथमा मोबाइल बोकेर जान निषेध गरिएको छ।  विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समययता मोबाइल लिएर मुख्यमन्त्रीलाई भेट्न जान रोक लगाएको हो। मुख्यमन्त्री कार्कीको कार्यकक्ष बाहिर सूचना टाँसेर ‘मोबाइल यता’ भनेर देखाइएको...

गभर्नर चाँडै नियुक्त हुन्छन् : गृहमन्त्री लेखक

२ घण्टा अघि   थाहाखबर

मोरङ : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने जानकारी दिए। गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं...

'जनै हराएको बाहुन' को सकियो छायांकन, प्रदर्शन कहिले?

३ घण्टा अघि   सेतोपाटी

फिल्म 'जनै हराएको बाहुनः सम्बन्धका धागाहरू' को छायांकन सकिएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरेर ३५ दिनमा सम्पूर्ण छायांकन सकिएको हो। अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको निर्देशक हिमाल न्यौपानेले बताए। उनले भने, 'अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर...

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका 'संयुक्त जनआन्दोलन समिति' का सदस्य सचिव रवीन्द्र मिश्र र समितिले तोकेका 'जनकमान्डर' दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा...

रेशम चौधरीलाई प्रश्न : जनमतसँगको एकता सधैँका लागि भाँडिएको हो?

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेशकेन्द्रित दुई दल जनमत र नागरिक उन्मुक्तिबीचको एकता अहिले अनिश्चित बनेको छ। गत १७ वैशाखमा पार्टी एकता घोषणा सभा सुरु हुनैलाग्दा प्रज्ञाप्रतिष्ठानबाटै नाउपा संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता रोकिएको थियो।  सर्वोच्च अदालतको मुद्दा फाँटका अधिकृत महिमानसिंह विष्टको अनधिकृत...

अब प्रत्येक प्रदेशमा दुई जना विशिष्ट श्रेणीका शिक्षक

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले प्रत्येक प्रदेशमा दुई जना विशिष्ट श्रेणीका शिक्षक रहने समझदारी जुटाएको छ। विद्यालय शिक्षा विधेयक माथिको दफाबार छलफलमा नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले देशभरमा १४ जना विशिष्ट श्रेणीका...

कहाँ पुग्यो जुनसुकै विषय पढेकालाई पनि ‘शिक्षक लाइसेन्स’ दिने व्यवस्था ?

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले दुई वर्षअघि अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गर्‍याे। २०८० जेठ १५ गते सरकारले आव २०८०।०८१ को बजेट प्रस्तुत गर्दै अध्यापन अनुमतिपत्रको परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन...

बजाजको नयाँ वर्ष अफर अन्तर्गत मोसीम आलमले जिते एक लाख

३ घण्टा अघि   सेतोपाटी

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ। हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले आयोजना गरेको यो क्याम्पेनमा...

पहिलो पटक हरित बण्ड जारी हुँदै, ६ प्रतिशत ब्याजदर पाइने

३ घण्टा अघि   सेतोपाटी

नेपालमा पहिलो पटक ग्रिन (हरित) बण्ड जारी हुने भएको छ। नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्टक्चर बैंकले जारी गर्न लागेको हरित बण्डलाई स्वीकृति दिएको हो। सात वर्षमा सावाँ फिर्ता हुने गरी परिपक्व अवधि रहेको यो ग्रिन वण्ड मार्फत् पाँच अर्ब रूपैयाँ...

क्यानडा बसेर विभिन्न देशमा काम गरिरहेका नेपाली इञ्जिनियर

३ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली करिब ९९ प्रतिशत काम पूरा भएपछि २०७८ असार र साउनमा मेलम्ची खानेपानी परियोजनाको बाँध भेमाथानको बाढीले पुरिदियो। परियोजनाको बाँधक्षेत्र एकाएक बगरमा परिणत भयो। त्यो क्षतिपछि दातृ संस्था एसियाली विकास बैंक (एडिबी) को सहयोगमा विज्ञहरूको टोलीले ठूलो पहिरो, भेल,...

रचना रिमाल चढेको जहाज प्राविधिक समस्याका कारण जर्मनीमा आकस्मिक अवतरण

३ घण्टा अघि   सेतोपाटी

क्यानडाको सांगीतिक कार्यक्रम सकेर फर्किँदै गरेकी गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ।  रचनाले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन्। उनले लेखेकी छन्, 'क्यानडाको सांगीतिक कार्यक्रम सकेर आज एयर इण्डियाबाट नेपाल फर्किने क्रममा छु।  क्यानडाबाट भारत ल्यान्ड...

कांग्रेस सांसद माया राईविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरूद्ध आज मुद्दा दर्ता भएको छ।  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौँ प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सकेर मंगलवार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको...

फिल्ममा डेब्यू गर्दै अजय देवगनका छोरा युग देवगन

३ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता अजय देवगनका छोरा युग देवगन फिल्ममा डेब्यू गर्दैछन्।  उनले आफ्नो बुबा अजयसँग ज्याकी च्यानको हलिउड फिल्म 'कराटे किड लेजेन्ड्स' मा आवाज दिन लागेका हुन्। उनले यस फिल्ममा बेन बाङको हिन्दी डबमा आफ्नो आवाज दिनेछन् भने अजय देवगनले ज्याकी च्यानको...