गाउँ र किसान बिर्सेर समृद्धिका ठूला कुरा गर्न सुहाउँदैन : सञ्जयकुमार गौतम
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गाउँ र किसान बिर्सेर समृद्धिको कुरा गर्न नसुहाउने बताएका छन्। मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै गाउँ र किसान बिर्सन नहुनेमा जोड दिए। विनियोजन विधेयकले एक ठाउँ...