पद्मकन्या क्याम्पसको भित्तामा महानगरको मुराल, तस्वीरहरू
काठमाडौं : काठमाडौं महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेचित्र (मुराल) तयार पारिँदैछ। मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तिकरण र एकताको सन्देश प्रस्तुत गरिएको छ। महानगरपालिकाले यसअघि प्रज्ञा...