अर्थमन्त्री शर्माको राजीनामा माग्दै विवेकशील पार्टीको प्रदर्शन
विवेकशील पार्टीले बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गरेको छ। मंगलबार विवेकशीलले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो। बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुऱ्याउने र बजेट सम्बन्धी गोपनीयता भंग गर्ने तथा...