यी हुन् हर्क साम्पाङको दलबाट सिफारिस भएका समानुपातिक सांसद
यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट पाँचौं ठूलो दल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। पार्टीका केन्द्रीय सदस्य समीर तामाङले दिएको जानकारी अनुसार पार्टीले आदिवासी महिला क्लस्टरबाट हेटौंडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला,...
