ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारी गर्न भनेर हिँडेका पाँच जना सम्पर्कविहीन

३१ मिनेट अघि   सेतोपाटी

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारी गर्न भनेर हिँडेका पाँच जना सम्पर्कविहीन भएका छन्। सुर्खेत बराह ताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय  रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती,  ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका– ८ गंगटे घर भई हाल...

एन्फा मुख्य गेटको सडकमा क्लबहरूको रिले अनसन

३२ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले  सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। दिउँस विरोध प्रदर्शन गरेका क्लबका प्रतिनिधि अहिले एन्फाको गेटमा रिले अनसनमा बसेका छन्।...

सरकारको ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, चालु वर्षमा कति लिइयो र तिरियो?

३८ मिनेट अघि   सेतोपाटी

चालू आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत हुन आउँछ। ...

एक करोड १६ लाख रुपैयाँ नगद सहित दुई जना पक्राउ

३९ मिनेट अघि   सेतोपाटी

हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा प्रहरीले एक करोड १६ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ। नागार्जुन नगरपालिका-८ भीमढुंगाबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा भीमढुंगाकै २८...

सरकारको ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, चालु वर्षमा कति लिइयो र तिरियो?

४३ मिनेट अघि   सेतोपाटी

चालू आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत हुन आउँछ। ...

मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!

५० मिनेट अघि   सेतोपाटी

एउटा छाया आज देखापर्यो आवाज रहित अदृश्य रूपमा तर वेगमा एक्कासि  हावाको झंकार बढेर उसले पृथ्वी हेर्न आएको आभास दियो। जहाँ धेरै पहिले मृत्यु वरण हुनु पूर्वको अवस्थामा पुर्‍याइदियो स्मरणले, जहाँ उसलाई यो शरीर खोस्नु पूर्व आफ्नै जीवनले कसरी पटक-पटक...

भदौ २४ को साक्षी बनेर उभिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)

५३ मिनेट अघि   सेतोपाटी

नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र २०६४ सालदेखि संसद भवनका रूपमा प्रयोग हुँदै आएको थियो। यही भवनमा ६ महिना अघिसम्म देशको नीति निर्माण गर्ने छलफल चल्थ्यो। दूरदराजका समस्या सरकारसम्म पुर्‍याउन सांसदहरू यही भवनमा आफ्नो आवाज उठाउँथे। तर भदौ २३ गते यही भवन अगाडि...

कांग्रेस पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख धरौटीमा छाड्न आदेश

५४ मिनेट अघि   सेतोपाटी

विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।  सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने...

आफ्नै खोजीमा...

१ घण्टा अघि   सेतोपाटी

मृगतृष्णाको पछि दौडँदा-दौडँदै थकित मुहारसहितको आफ्नै  एक थान शरीर बोकेर कोलाहल आबादीबाट एउटा  यस्तो निसर्गको वात्सल्यमा पुगेछु जहाँ, पुष्पगुच्छाको सुगन्धित सुवास  अन्तस्करणले अनुभूत गर्दछ, अपरिचित कोइलीको माधुर्य कूजन र न्याउलीको हृदयस्पर्शी करुण-ध्वनिले  श्रवणेन्द्रियलाई आश्चर्य पार्दछ, वक्षस्थलमा गुम्सिएको अतृप्त प्यासलाई कलकल...

प्रियसँग जामाचो यात्रा!

१ घण्टा अघि   सेतोपाटी

श्रीमानसँग घरको छतमा बसेर चियाको चुस्की लगाउँदै गर्दा मेरो नजर पर्छ जामाचोको श्वेत गुम्बामा। उहिल्यैदेखि हो मलाई जामाचोमा पाइला टेक्न मन लागेको। ‘नजिकको तीर्थ हेला’ भनेझैँ भइरहेथ्यो। जागिर र घरायसी काम। छोराछोरीको स्याहारसुसार। सधैँको व्यस्त दैनिकी। भन्नेबित्तिकै कहाँ निस्किन पाइन्छ र!...

डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम

१ घण्टा अघि   सेतोपाटी

पछिल्ला केही वर्षमा नेपालले डिजिटल प्रविधिको प्रयोगमा उल्लेखनीय प्रगति गरेको छ। स्मार्टफोनको पहुँच, सस्तो इन्टरनेट, अनलाइन बैंकिङ सेवा, डिजिटल भुक्तानी प्रणाली, सामाजिक सञ्जालको व्यापक प्रयोग र ई–गभर्नेन्स सेवाको विस्तारले नेपाली समाजलाई नयाँ डिजिटल युगतर्फ अघि बढाएको छ। सरकारले अघि सारेको...

मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट

२ घण्टा अघि   सेतोपाटी

कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी...

अब धरहरा परिसरमा निःशुल्क पार्किङ गर्न पाइने

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ।  फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो। २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी...

२८ सयको तहबाट झर्‍यो नेप्से, ४ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि

२ घण्टा अघि   सेतोपाटी

सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।  नेप्से २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।  आइतबार १४ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ९७ करोड रूपैयाँमा...

सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' को बदलियो नाम

२ घण्टा अघि   सेतोपाटी

अभिनेता सलमान खानको फिल्म 'ब्याटल अफ गलवान' को नाम परिवर्तन गरिएको छ। सलमानले सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका छन्, जसलाई 'मातृभूमिः मे वार रेस्ट इन पिस' नाम दिइएको छ। नयाँ पोस्टरमा सलमानलाई युद्धभूमिमा घाइते र लडाईको असर देखिने अवतारमा देखाइएको...

कांग्रेसबाट चुनाव जितेकी एक्ली महिला सांसद बासना

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ चुनाव जितेकी एक मात्र सांसद हुन्- बासना थापा। दैलेख क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्। कांग्रेसकी थापाले १२ हजार ३ सय ७२ मत ल्याएर विजयी हुँदा...

ए टौदह!

२ घण्टा अघि   सेतोपाटी

मलाई प्रस्ट थाहा हुन्छ— म कुन बाटो जाँदैछु। मेरो हातमा कलम र कापी आउनु भनेको मैले ठुलो संघर्ष गरेर आफूलाई जित्नु हो। अस्ति, ११ नोभेम्बर २०२५ मा म एक्लै टौदह पुगेकी थिएँ। एक्लै हिँड्न, नयाँ मान्छेसँग अनकनाउँदै बोल्न, अपरिचित ठाउँमा...

'परालको आगो' ले अरूणा लामाप्रति समर्पित गर्दै ल्यायो 'उडी जाऊँ भने म पन्छी होइन' (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

बैशाखमा प्रदर्शन तयारीमा रहेको फिल्म 'परालको आगो' को गीत 'उडी जाऊँ भने म पन्छी होइन' रिलिज भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।  गीतको भिडिओमा फिल्म 'परालको आगो' का मुख्य कलाकारहरू सुहाना थापा, प्रकाश सपुत र...

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायातको भाडा समायोजन गर्न व्यवसायीको माग

३ घण्टा अघि   सेतोपाटी

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि पछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागु हुने गरी डिजेलमा प्रतिलिटर १० रूपैयाँ र पेट्रोलमा १५ रूपैयाँ मूल्य बढाएपछि नेपाल...

हर्मुज खुलाउन सीले सहयोग नगरे चीन भ्रमण ढिला गर्ने ट्रम्पको धम्की

३ घण्टा अघि   सेतोपाटी

चीनले 'स्ट्रेट अफ हर्मुज' खुलाउन सहयोग नगरे अमेरिकी राष्ट्रपति चीन भ्रमण ढिला गर्ने डोनाल्ड ट्रम्पले धम्की दिएका छन्। अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ।...

पाँच अभिनेता एउटै पर्दामा, काकडभिट्टाबाट थालियो 'पाँच पाण्डव'को छायांकन

३ घण्टा अघि   सेतोपाटी

काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'पाँच पाण्डव' को छायांकन औपचारिक रूपमा सुरू भएको छ। सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट फिल्मको छायांकन थालिएको हो। क्यामेरा पूरा गर्दै छायांकन सुरू गरिएको पहिलो दिनमा फिल्मका मुख्य कलाकारहरू उपस्थित छन्।...

एन्फा मुख्यालयमा क्लबहरूको नाराबाजी, भन्छन्- मनपरी तालिका मान्य छैन

३ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्। त्यसक्रममा उनीहरूले एन्फाविरूद्ध चर्को नाराबाजी गर्दै धर्ना समेत दिएका छन्। धर्नामा...

काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले भित्री सहरका १० वटा वडामा कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्न सुरू गरेको छ। स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्टयाएर नकुहिने फोहोर मात्र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा लैजाने योजना अनुरूप महानगरले १० वटा वडामा यस्तो वर्गीकरण सुरू गरेको...

फेवातालमाथि रानीवनमा लाग्यो डढेलो

४ घण्टा अघि   सेतोपाटी

पोखराको फेवातालमाथि रानीवनमा डढेलो लागेको छ। सोमबार दिउँसो अचानक वनमा डढेलो फैलिएको देखिएपछि सम्बन्धित निकायलाई खबर गरेर नियन्त्रणमा लिएको व्यवसायी नरेश भट्टराईले बताए।  ‘फेवातालमाथि डढेलो लागेको देखिएपछि हामीले सुरक्षा निकायलाई खबर गरेर नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘डढेलो लगाउने को रहेछ...