बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ, सुकुम्बासीहरू आफै निकाल्दैछन् सामान (तस्बिरहरू)
सरकारले शुक्रबारदेखि फेरि नदीकिनाराका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउँदै छ। शुक्रबार बिहान ७ बजेदेखि नै बस्ती खाली गरिने भनेर काठमाडौं महानगरले बुधबार राति माइकिङ गरेको थियो। बल्खुको सुकुम्बासी बस्तीमा बिहानैदेखि जनपद र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ। सुकुम्बासी बस्तीका मानिसहरू आज...
