प्रतिबन्धविरूद्ध संयुक्त विद्यार्थी संगठनको मार्चपास (तस्बिरहरू)
संयुक्त विद्यार्थी संगठनले 'प्रतिबन्धविरूद्ध प्रतिरोध गरौं' भन्ने नारा लगाएर मार्चपास गरेको छ। शुक्रबार काठमाडौंको त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म संगठनले मार्चपास गरेको हो। उनीहरूले 'इनफ इज इनफ', 'गरिबको चमेली बोल्दिने कोही छैन', 'विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर', 'प्रधानमन्त्री नशा, देश दशामा' लगायत प्लाकार्ड...
