नेपालको ए क्रिकेट टोलीले स्कटल्यान्डलाई हरायो
नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र स्कटल्यान्डविरूद्धको सिरिजमा विजयी सुरूवात गरेको छ। बिहीबार माथिल्लो मुलपानी मैदानमा नेपाल ए टोलीले स्कटल्यान्डमाथि ४५ रन जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २७७ रन बनायो। नेपालका लागि...
