सर्वसाधारणका लागि वैशाख २३ गतेदेखि आइपिओ बिक्री गर्दै टक्सार पिखुला खोला हाइड्रोपावर
टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि वैशाख २३ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। कम्पनीले...
