प्रधानमन्त्री सचिवालयले भन्यो- प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई रोक लगाइएको छैन
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सञ्चारकर्मीलाई भिडिओ खिच्न अवरोध गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले उक्त घटनाबारे स्पष्ट पार्दै सञ्चारकर्मीमाथि कुनै प्रतिबन्ध नलगाइएको दाबी गरेको हो। सचिवालयका अनुसार प्रधानमन्त्री शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको भीड...
