लगातार वर्षापछि तिनाउमा बाढी, तटीय क्षेत्रमा जोखिम (तस्बिरहरु)
पछिल्लो तिनदेखि परेको वर्षाले बुटवलको तिनाउ नदीको जलसतह बढेको छ। बुटवलसँगै तिनाउको मुहान रहेको पाल्पामा मंगलबार रातिदेखि निरन्तर वर्षा हुँदा तिनाउमा बाढी आएको छ। तिनाउमा बुधबारको जलसतह यस बर्षकै सबभन्दा उच्च हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदिको आसपासका...